कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित

कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित भएको छ । संसदको आज बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो । नेपाली कांग्रेस र सांसद प्रेम सुवालको मत […]

बालबालिकाको खुसी मेरो पनि खुसी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुसी देख्दा आफू पनि खुसी हुने बताउनुभएको छ । नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो […]

संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायधीशमा चोलेन्द्र शमसेर जबराको नाम अनुमोदन

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम अनुमोदन गरेको छ । सनुवाई समितिले जबराको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेसँगै उहाँलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ । संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाई विशेष […]

सरकार राज्य संयन्त्रलाई पार्टीकरण गर्न उद्दतः काँग्रेस सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राज्यका हरेक निकायमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभएको छ । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काँग्रेस काठमाडौँले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफूहरुले मेलमिलाप चाहे पनि […]

नेकपा समाजवादी क्रान्तिको बाटोतर्फ :अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताउनुभएको छ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट बिद्रोह गरी आएका नेता तथा कार्यकर्ताहरुलाई सोमबार […]