कम्युनिष्ट सरकारका कारण मुलुकमा संकट बढ्यो :काँग्रेस सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारका कारण मुलुकमा संकट बढ्दै गएको बताउनुभएको छ । स्याङ्जामा प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीको श्रदाञ्जली सभामा उहाँले यस्तो बताउनुभएको हो । पुस १० गते निधन भएका अधिकारीको पुतलीबजारस्थित पार्टीको जिल्ला […]

सरकारले रेल किन्ने, पानी जहाज सञ्चालनका लागि कार्यालय स्थापना गरिने

सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिनुभयो । […]

सुख्खा बन्दरगाह शिलान्यास, आर्थिक क्रियाकलापमा सकारात्मक योगदान पुग्ने विश्वास

काठमाण्डौको कीर्तिपुर नगरपालिका चोभारमा सुख्खा बन्दरगाहाको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुख्खा बन्दरगाहको शिलान्यास गर्नुभएको हो । साविकको हिमाल सिमेन्ट कारखाना रहेको ११.७७ हेक्टर जग्गामामा अन्तर्राष्ट्रियस्तरको बन्दरगाह निर्माण गर्न लागिएको हो […]

प्रधानमन्त्री थेरेसा मे विरुद्धको अविश्वास प्रस्ताव बेलायती संसदबाट अस्वीकृत

बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । विपक्षी लेवर पार्टीले प्रधानमन्त्री मे विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग […]

वाइडबडी विमान खरिद प्रकरणमा छानबिनका लागि सर्वदलीय संसदीय समिति गठनको माग

पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकार सम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गर्नुभएको छ । विमान खरिदमा भ्रष्टाचार भएकोमा कुनै शंका नरहेको भट्टराईले दावी गर्नुभयो । नयाँ शक्ति पार्टीका संयोजक […]