विधेयक पारित भएपछि अनशनको औचित्य सकियो : मन्त्री बास्कोटा

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा.गोविन्द केसीको अनसनको औचित्य समाप्त भएको बताउनुभएको छ । साथै उहाँले डा गोविन्द केसीको अनसन तोडाउने जिम्मा उहाँलाई ‘बोक्ने’हरूकै भएको […]

केही वर्षमै मुलुकको परिचय फेरिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले केही बर्षभित्रै मुलुकको परिचय परिवर्तन हुने बताउनुभएको छ । भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा तथा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओलीले केही वर्षमै देशको परिचय फेरिने बताउनुभएको हो । “गरिब […]

भारतका भ्रष्टाचार विरोधी सामाजिक अभियन्ता हजारे पुनः अनसनमा

भारतका चर्चित अधिकारकर्मी एवं भ्रष्टाचार विरोधी सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आमरण अनशन सुरु गर्नुभएको छ । केन्द्रमा लोकपाल र प्रदेशमा लोक आयुक्तहरु नियुक्त गर्ने व्यवस्था सहितको लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै हजारेले आमरण अनसन […]

अब जग्गा बाँझो राखे कार्वाही हुन्छ : मन्त्री अर्याल

भुमि ब्यबस्था, सहकारी तथा गरिवी निबारण मन्त्री पद्मा अर्यालले अब जग्गा बाँझो राख्न नपाईने बताउनुभएको छ । बाँझो जग्गा राखेर उत्पादन बृद्धि नहुने बताउँदै मन्त्री अर्यालले अब जग्गा बाँझो राख्नेलाई कार्वाही गर्ने बताउनुभयो । बुधबार […]

देश निर्माणमा सहभागी भए सहिदप्रति सच्चा श्रद्धाञ्जली : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्माओलीले सहिदका सपना पुरा गर्न सरकार प्रतिबद्ध रहको बताउनुभएको छ । साथै प्रधानमन्त्रीले दशकौं अघि क्रान्तिवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तिको सपना भने साकार भएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा एक सन्देश जारी […]