महाकाली सन्धी कार्यान्वयनमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा भारतसंग खुल्ला रुपमा छलफल गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ । भारतसँग भएको महाकाली सन्धी कार्यान्वयनमा पनि जोड दिन सरोकारवाला निकायलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । काठमाडौंमा बुधबारबाट […]

कमल थापा नेतृत्वको राप्रपाले जनसंघर्ष गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्ष गर्ने चेतावनी दिएको छ । पार्टीका अध्यक्ष कमल थापाले चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताउनुभएको छ । सरकारलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका मागहरु सम्बोधन नगरे जनसंघर्ष गर्ने थापाको भनाई […]

कांग्रेस सदस्यद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नेपाली कांग्रेसका सांसदहरूले बहिष्कार गरेका छन् । केही दिनभित्र मुलुकका विभिन्न क्षेत्रमा भएका बम विस्फोट र एनसेल टावरमाथि भएका आगजनीबारे छलफल माग्दै समिति सभापति शशी श्रेष्ठले उक्त विषयलाई […]

राष्ट्रियसभा बैठकबाट प्रदेश लोकसेवा आयोग विधेयक पारित

प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग (आधार […]

उत्तर कोरियाली नेता किम भियतनाम जाँदै

उत्तरकोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताको लागि भियतनाम जाने तयारीमा रहनुभएको छ । शनिबार उहाँले भ्रमण गर्ने भन्दै औपचारिक रुपमा घोषणा भएको हो । भियतनामको हनोइमा किम र ट्रम्पबीच यही फेब्रअरी […]