अष्ट्रियाका विदेश मामिला मन्त्री करिन केनिसिल काठमाडौँमा

अष्ट्रियाका विदेश मामिला मन्त्री करिन केनिसिल आज काठमाडौँ आउनु भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा केनिसिल नेपाल आउनु भएको हो । नेपाल भ्रमणका क्रममा करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय वार्ता […]

एकताको विषयमा पार्टीभित्र कुनै विवाद नरहेको नेकपा नेताहरुको दावी

नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले पार्टीको तल्लो तहका कमिटी र जनवर्गीय संगठनहरुको एकता प्रक्रिया केही दिनमै टुंग्याउने गरी गृहकार्य अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । बुधबार धनगढीमा भएको नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन […]

निर्मला पन्त हत्या प्रकरणमा प्रमाण मेट्नेलाई फौजदारी अभियोग : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्यापछि बलात्कार प्रकरणमा प्रमाण मेटाउने कार्यमा संलग्नलाई फौजदारी मुद्दामा कार्वाही अगाडि बढाउने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैं उहाँले यस्तो बताउनुभएको हो । शान्ति–सुरक्षा सुदृढ बनाउन […]

कांग्रेस कसैको पुख्र्यौली सम्पति होइन : सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस कसैको पुख्र्यौली सम्पति नभएको भन्दै कोइरालाहरु भन्दैमा पार्टीमा हैसियत नपाइने बताउनुभएको छ । बुधबार वीरगन्जमा पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले ‘आफूहरुले टाउको फोरेर स्थापित गरेको पार्टीमा […]

निर्मला पन्त प्रकरणले अन्तर्राष्ट्रियस्तरमा नेपालको अपमान : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्याको घटनाले नेपालको अन्तर्राष्ट्रिय तहमै अपमान भएको बताउनुभएको छ । बुधवार सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो । निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी […]