महिलामाथि हुने दुर्व्यवहारका घटना अन्त्य गरौं – राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विद्यमान बोक्सी, छाउपडी, दाईजो प्रथालगायतका जरो गाडेर बसेको अन्धविश्वास र कुरीति अन्त्यका लागि बनाइएका कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नु भएको छ । १०९ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा […]

सीके राउतलाई साधरण तारेखमा रिहा गर्न सर्वाेच्चकाे आदेश

राज्यविरुद्ध सङ्गठित कसुर मुद्दामा नियन्त्रणमा रहेका सीके राउतलाई सर्वोच्च अदालतले साधरण तारेखमा रिहा गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको […]

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हिन्दु राष्ट्रका लागि आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दु राष्ट्रको पक्षमा चरणबद्व आन्दोलन गर्ने उद्घोष गरेको छ । पार्टी नेताहरुले मुलुकमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको समेत बताएका छन् । राप्रपा (संयुक्त) को प्रदेश २ स्तरीय भेलालाई बिहीबार जनकपुरधाममा […]

काँग्रेसको केन्द्रीय समिति बैठक चैत ४ गते बस्ने

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने भएको छ । काँग्रेसले आगामी चैत ४ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठकमा नयाँ विधान र कार्यान्वयनका बारेमा छलफल हुने काँग्रेस प्रवक्ता […]

राजनीतिक स्थिरता भएका बेला काम गरौं – अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने बताउनुभएको छ । उहाले स्थिरता भएका बेला विकास र समृद्धिका पक्षमा काम गर्नुपर्ने बताउनुभयाे । नेकपाले शुक्रवार काठमाडौंमा आयोजना गरेको दिवंगत […]