नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हिंसाको राजनीति छाडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । यसअघि विप्लव नेतृत्वको नेकपाले हत्या, हिंसा, चन्दा आतंक बम विस्फोटमा संलग्न भएकाले सरकारले लगाएको […]
नेपाली कांग्रेसका प्रतिनिधिसभामा प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार र सिके राउतबीच भएको सम्झौताको दुवै पक्षले संयुक्त रुपमा व्याख्या गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले मुलुकलाई पृथक गर्ने विषयमा कसैले पनि […]
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नक्कल गरेर नयाँ प्रचण्ड बन्न नसकिने बताउनुभएको छ । नेकपाको कार्यालय पेरिसडाँडामा आज भएको एक कार्यक्रममा प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हिजोका आफ्नै साथीहरूको नेतृत्वमा सरकार रहेको परिस्थितिलाई […]
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले बन्दूकको नाममा नेकपा (विप्लव) ले र सत्ताको आडमा ओलीले देशमा लुट मच्चाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै नेता केसीले […]
सरकारले नेत्र विक्रम चन्द –विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने व्यक्ति, संस्था र समूहलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । सरकारले नेकपाका गतिविधि नियन्त्रण गर्न भन्दै गत मंगलबार विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने […]