प्रदेश सरकारले दिने विदामा प्रदेशमा रहेका सबै कार्यालय बन्द हुने

अबदेखि प्रदेश सरकारले दिने विदाको दिनमा केन्द्र सरकार मातहत रहेका कार्यालय पनि बन्द हुने भएका छन् । यसअघि प्रदेश सरकारले विदा दिए पनि केन्द्र सरकार मातहतका कार्यालय भने सूचारु हुने गरेका थिए । जसका कारण […]

विप्लव पनि सत्तारूढ नेकपामै आउनुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्र विक्रम चन्द पनि सत्तारूढ नेकपामा आउनुपर्ने बताउनुभएकाे छ । विप्लव नेतृत्वकाे नेकपाका युवा संगठनका नेता कार्यकर्तालाइ पार्टी प्रवेश गराउँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । पूर्व […]

सरकारले प्रतिक्रियावादीकाे संरक्षण गर्दैछ : महासचिव वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारकाे निर्णयकाे पुनः अालाेचना गर्नुभएकाे छ । काठमाण्डाैंमा अायाेजित कार्यक्रममा महासचिव बैद्यले चन्द नेतृत्वको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहाल […]

विप्लवका नेता कार्यकर्तालाई अदालतकाे छाड्न आदेश, प्रहरी पुनः पक्राउ गर्दै

अदालतले छाड्ने आदेश दिएपनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता मोहन कार्की (जीवन्त) प्रहरीले पुनः पक्राउ गरेकाे छ । जीवन्त पक्राउ परेपछि परेको बन्दी प्रत्यक्षीकरणको रिटको फैसला गर्दै अदालतले कार्कीलाई छाड्ने आदेश दिएको थियो […]

गरीबीका आधारमा आरक्षण दिन माग

क्षत्री समाज नेपालकाे तेस्राे महाधिवेशन पाेखरामा शुरू भएकाे छ । राष्ट्रिय अखण्डता, जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूलनाराका महाधिवेशन हुरू भएकाे हाे । कार्यक्रममा सम्बाेधन गर्ने वक्ताहरूले हिन्दु राज्य हुनुपर्ने माग गरेका […]