संघीय संसदको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ । नयाँ बानेश्वस्थित सङ्घीय संसद भवनबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यस वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सुचना प्रविधिमा नेपालले छोटो समयमा नै प्रगति गरेकाे बताउनुभएकाे छ । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । नेपालमा केही बर्ष अघिसम्म […]
लामो समयपछि प्रदेश नम्बर २ को नाम, राजधानी र भाषाका विषयमा टुङ्गो लगाउन गठित संवाद तथा सुझाव आयोगले प्रदेश सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । बिहीबार आयोगका संयोजक हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन हस्तान्तरण […]
गण्डकी प्रदेशका मृख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय प्रणालीमा राजनीतिक हस्तक्षेप भएको बताउनुभएको छ । न्याय परिषद्मा योग्य र सक्षम भन्दा पनि नेता र पार्टीको वरिपरी घुम्नेलाई न्यायपरिषद् सदस्य बनाइनु, राजनीतिक पार्टीका कार्यकर्तालाई न्यायधीश बनाइनुले न्यायप्रति अविश्वास […]
थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गर्नुभएको छ । राज्याभिषेकको तयारी हुँदै गर्दा राजा वजिरालंगकर्नले आफ्नै सुरक्षामा खटिएकी एक महिलासँग चौंथो विवाह गर्नुभएको हो । विवाहपछि महिलालाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा […]