नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले साम्यवाद सम्भव नरहेको बताउनुभएको छ । साम्यवाद सम्भव नभएकाले नै समाजवादलाई गन्तव्य मानेर अगाडि बढ्ने सहमतिका साथ समाजवादी पार्टी, नेपाल गठन गर्न लागेको उहाँको भनाई छ । संघीय […]
लामो समयदेखि थाती रहेको प्रदेश नामाकरणको विषयले पुनः चर्चा पाउन थालेको छ । मुलुकका ७ मध्ये ३ प्रदेशको यसअघि नै नामाकरण भइसकेको छ । कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेश नामाकरण भइसकेको छ भने प्रदेश १, […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेको छ । आज संसदीय दलको बैठक लगतै प्रमुख सचेतक बालकृष्ण खाड, सांसदहरु मिनेन्द्र रिजाल सहित २४ सांसदले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका […]
सत्तारुढ नेकपा संसदीय दलको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ भन्ने शब्दका विषयमा छलफल भएको छ । छलफलका क्रममा प्रधानमन्त्रीको प्रष्टीकरणप्रति सांसद रामकुमारी झाँक्रीले असन्तुष्टी जनाउनुभएको छ । उहाँले आफू संसारभरको प्रचलन भन्ने […]
सत्तारुढ नेकपा संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समावेश भएको ‘मेरो सरकार’ भन्ने शब्दका विषयमा छलफल भएको छ । तर प्रधानमन्त्रीले भने त्यसको बचाउ गर्दै भारत लगायतका केही मुलुकमा समेत यही प्रचलन […]