कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेलले एकीकृत पार्टीको विचार र नेतृत्व स्पष्ट हुनुपर्ने बताउनुभएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका कार्यावाहक प्रधानमन्त्री पोखरेलले एकीकृत पार्टीको मूल विचार स्पष्ट हुनुपर्ने बताउनुभयो । युवा […]
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जेठ १५ गते घोषणा हुने आगामि आर्थिक बर्षको बजेट सामाजवाद उन्मुख हुने बताउनुभएको छ । प्रेस संगठन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले गत बर्ष विकास र समृद्धिका […]
अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकको खुसीलाई ध्यान दिएर नै बजेट बनाइने बताउनुभएको छ । आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेटको प्राथमिकतामा राखिने नागरिकका आवश्यकता अनुसारका कार्यक्रम राखिने बताउनुभयो । विनियोजन विधेयक २०७६ का सम्बन्धमा प्रतिनिधिसभामा […]
प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका कार्यवाहक राष्ट्रप्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्रप्रमुख राजा नोरोदम सिंहमोनी एसियाली सभ्यता बहस सम्मेलनका लागि हाल बेइजिङमा हुनुहुन्छ । उहाँले सिनेट […]
सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले प्रेसका नाममा छाडातन्त्र स्वीकार नगर्ने बताउनुभएको छ । मिडिया काउन्सिल विधेयकको विरोध भइरहेका बेला सञ्चारमन्त्री बाँस्कोटाले चितवनका आयोजित एक कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले स्वतन्त्र प्रेसलाई कमजोर नबनाउने […]