भारतमा भाजपाको ऐतिहासिक जित, मोदीले थप ५ बर्ष सरकारको नेतृत्व गर्ने

भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धनले ऐतिहासिक सफलता पाएको छ । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले एक्लै बहुमत बनाएको छ । बहुमतसँगै प्रधानमन्त्री मोदीले दोस्रो कार्यकाल नेतृत्व गर्ने निश्चित भएको छ । मतगणनामा […]

भारतमा १७ औं लोकसभा निर्वाचनको मतगणना जारी

भारतमा सम्पन्न १७ औं लोकसभाको मतगणनाको अन्तिम नतिजा आज सार्वजनि गरिँदैछ । ११ अप्रिलबाट १९ मई सम्म ७ चरणमा भएको चुनावमा झन्डै ५ सय ४२ सिटका मतदात भएको थियो । जसमा झन्डै ८ हजार ४० […]

पाँचथर हत्या प्रकरणको वास्तविकता छिट्टै सार्वजनिक गर्ने हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटनाबारे छानविन भइरहेको बताउनुभएको छ । उक्त हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने पनि उहाँले बताउनुभएको छ । बुधबार राष्ट्रियसभाको बैठकमा घटनाबारे जानकारी गराउँदै गृहमन्त्री […]

निर्वाचनको नतिजालाई लिएर इन्डोनेसियामा प्रर्दशन

निर्वाचनको नतिजालाई लिएर इन्डोनेसियामा प्रदर्शन भएको छ । इन्डोनेसियाको राजधानी जाकार्तामा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । प्रर्दशनका क्रममा भएको झडपमा परि २ सय जना घाइते भएका छन् । राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिरिए […]

कास्कीमा काँग्रेसको जागरण अभियान जारी

नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानलाई कास्कीका शुभेक्षुक संस्थाहरुले पनि विभिन्न कार्यक्रम गरी अभियानलाई सफल बनाउने भएका छन् । नेपाली काँग्रेस कास्कीले शुभेक्षुक संस्थाहरुका अध्यक्ष र प्रतिनिधिसँग आइतबार छलफल गरी जेठ २५ गतेसम्म विभिन्न कार्यक्रमको […]