कानुन विपरीत बल प्रयोग गरे कानुनी कार्वाहीः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले गुठी बिधेयकको बिरोधमा आन्दोलन गर्नेहरुले कानुन विपरित सार्वजनिक बाटो अबरोध गर्न थालेकाले उनीहरुलाइ बाध्य भएर सामान्य बल प्रयोग गरि हटाउनुपरेको बताउनुभएको छ । प्रर्दशनकारीले बाटोमा नै सुतेर कानुन बिपरित सार्वजनिक सडक अबरोध […]

गुठी विधेयकप्रति काँग्रेसकाे विराेध, संसद बैठक स्थगित

सरकारले तयार पारेको गुठी विधेयकलाइ लिएर संसदमा तनाब भएको छ । आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै काँग्रेस सांसदहरुले उठेर बिरोध गरे । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले गुठी विधेयकविरुद्ध आन्दोलित गुठीयारहरुमाथि सरकारले दमन गरेको भन्दै […]

प्रस्तावित सपुर्दगी कानुनको विरोधमा हङ्कङमा विशाल प्रदर्शन

हङ्कङमा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप भएको समाचार छ । सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको हो । उक्त प्रदर्शनमा लाखौं नागरिक सहभागी भएको बिबिसीले उल्लेख गरेको छ । […]

नीति तथा कार्यक्रममा नयाँ कुरा लेख्न मन लागेनः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुरानै कार्यक्रम दोहोरिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ कार्यक्रम ल्याउन मन नलागेको बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा […]

कास्कीमा विप्लव नेतृत्वको नेकपाका २२ जना कार्यकर्ता पक्राउ

प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सहित २२ जनालाई पक्राउ गरेको छ । शनिबार साँझ सो पार्टी निकट विद्यार्थी संगठनको बैठक बसिरहेका बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको […]