इरानमाथि अमेरिकाको थप प्रतिबन्ध, अमेरिकाले युद्ध चाहेको इरानको टिप्पणी

अमेरिकाले इरानमा थप प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप प्रतिबन्धको घोषणा गर्नुभएको हो । यसपटक अमेरिकाले लगाएको प्रतिबन्धको मुख्य निशानामा इरानका प्रमुख नेता आयातुल्लाह अलि खमेनीलाई पारिएको छ । ट्रम्पले प्रतिबन्ध अमेरिकी […]

विप्लव नेतृत्वको नेकपाको बन्दले जनजीवन प्रभावित, पोखरामा कुकर बम फेला पर्यो

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको नेपाल बन्दका कारण देशैभरको जनजीवन प्रभावित बनेको छ । आफ्नो पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्द […]

२ बर्षभित्र विजुलीमा सबै नागरिकको पहुँचः उर्जामन्त्री पुन

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आगामी २ वर्ष भित्र देशका सवै भागमा विजुलीको पंहुच पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संघीय संसदको प्रतिनिधिसभामा बिनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले अहिले पनि देशका दुर्गम भूभागमा […]

विकासका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वय हुनुपर्छः नेकपा अध्यक्ष प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकासका लागि संघ, प्रदेश र स्थानीय, तहको समन्वय हुनुपर्ने बताउनुभउको छ । ३ वटै सरकारले जनताले विकासको अनुभूति गर्ने गरी काम […]

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने योजना छः मन्त्री बिष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई सुरक्षित बनाउने ठोस योजना सरकारसँग रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारलाई […]