जागरण अभियानमा अन्यपार्टीबाट झण्डै ३२ हजार काँग्रेसमा प्रवेश

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले स्थानीय तहमा ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै खोलिएको लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने बताएको छ । आज पार्टी कार्यालय सानेपा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले […]

अब इन्टरनेट शुल्क समायाेजन हुने

सरकारले पछिल्लो समय गरेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । गत जेठ २३ गते बसेको बैठकका महत्वपूर्ण निर्णय आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।  सरकारका प्रवक्ता तथा सूचना संचार मन्त्री गोकुल […]

राज्य संरचना पुरानै हुँदा काम गर्न सकिएनः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानै राज्य संरचना कायम रहेकाले काम गर्न कठिन भएको बताउनुभएको छ । चितवनको भरतपुरमा अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण […]

आयोगले खुलाएको विज्ञापन रद्द गर्ने निर्देशनकाे औचित्य छैनः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले विज्ञापन रद्द गर्न […]

कानुनविपरीत सुरक्षाकर्मीले बलप्रयोग गरेको भए कार्वाही हुन्छः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै माइतीघर मण्डलामा सार्वजनिक आवागमनमा अवरोध पुर्याएका कारण प्रहरीले पानीको फोहोराद्वारा प्रदर्शनकारीलाई तितरवितर पारेको बताउनुभएको छ । प्रदर्शनकारीबाट ढुंगा र इट्टा प्रहार भएपछि प्रहरीले शान्ति सुरक्षा कायम […]