इरानले आफ्नो ड्रोन खसालेपछि आक्रमणको तयारीमा लागेको अमेरिका पछाडि हटेपछि तत्कालको लागि संकट टरेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व भड्किए विनाशको सामनाका लागि तयार रहन इरानलाई चेतावनी दिनुभएको छ । अमेरिकाको ‘एनबीसी’ […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा पार्टीको राजनीतिक दस्तावेजका साथै सांगठनिक एकीकरणको बाँकी कामका विषयमा छलफल हुने बताइएको छ । बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे […]
राष्टिय जनता पार्टीका निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । डिल्लीबजार कारागारमा कैदमा रहेका बेला विरामी भएपछि उपचारका लागि चौधरीलाई बीरअस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री […]
मिडिया काउन्सिल विधेयकको विरोधमा तेस्रो चरणको आन्दोलन अन्तर्गत पत्रकार महासंघले गरेको हस्ताक्षर संकलन आज प्रमुख जिल्ला अधिकारी मार्फत देशैभरबाट प्रधानमन्त्रीलाई बुझाइएको छ । यसैविच पत्रकार महासंघ कास्कीले पनि पोखरामा ३ दिनको अवधिमासंकलन गरिएको हस्ताक्षर शुक्रबार […]
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताउनुभएको छ । अन्तराष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार काठमाण्डाैकाे राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले […]