नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित गरेपछि मन्त्रिमण्डल पुनर्गठन हुने बताउनु भएको छ । पोखरामा प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले केही मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री केपी ओलीसँग […]
गुठी विधेयकको विरोधमा आन्दोलन गर्न गठित संघर्ष समितिले आन्दोलन जारी रहेको जनाएको छ । आगामी रणनीति तय गर्न आज बिहीबार सरोकारवालासँग छलफल गर्दैछ । बुधबार माइतीघरको विशाल प्रदर्शन गरेको संघर्ष समितिले सत्यमोहन जोशी, केदारभक्त माथेमा, […]
आर्थिक वर्षको अन्त्यतिर रकमान्तर गर्ने प्रचलन याे बर्ष पनि कायम रहेकाे छ । याे चलन नेपालमा धेरै पहिलेदेखि चल्दै अाएकाे हाे । आर्थिक वर्ष २०७५/७६ सकिनै लाग्दा सरकारले पछिल्लो दुई महिनामै २० अर्ब रुपैयाँ रकमान्तर […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टीले स्थानीय,प्रदेशसभा र संघीय संसदको निर्वाचनमा अन्तर्घात गर्नेको नाम पार्टीको अभिलेखबाटै हटाउने निर्णय गरेको हो । […]
विपक्षी दल नेपाली काँग्रेस, सत्तारुढ दलकै नेता तथा सांसदहरुको विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर गुठी विधेयक फिर्ता लिने जानकारी गराउनुभएको हो । विधेयक राष्ट्रियसभामा दर्ता […]