पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त

पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषदको साेमबार बसेको बैठकले बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।  मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता […]

विप्लव समूहका नेता पौडेलको मृत्यु मुठभेडमैः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा नै मृत्यु भएको बताउनुभएको छ । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले […]

केन्द्र सरकार संघीयताको मर्म अनुसार चलेनः मुख्यमन्त्री गुरुङ

यसअघि पनि लगातार केन्द्र सरकारको आलोचना गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि त्यस्तै आलोचना दोहोर्याउनुभएको छ । आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकार संघीयताको मर्म अनुरुप नचलेको मुख्यमन्त्री गुरुङको आरोप रहेको […]

सर्लाही घटनाः पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको सत्तारुढ सांसदकै आशंका

सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले यही असार ५ गते सर्लाहीको लालबन्दीमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युननिष्ट पार्टीका सर्लाही इञ्चार्जको भिडन्तमा नभई नियन्त्रणमा लिएर हत्या गरिएको आशंका गर्नुभएको छ । प्रहरीले भिडन्तमा पौडेलेको मृत्यु भएको […]

कर्मचारी सम्बन्धि नियम नियमहरु डोजर लगाउन सम्भव छैनः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गरिने तर सबै भताभुंग बनाउन असम्भव रहेको बताउनुभयो । उहाँले अहिले नै सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नहुने […]