प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसले संसदमा अमर्यादित व्यवहार देखाएको आरोप लगाउनुभएको छ । पत्रकार सम्मेलन मार्फत् प्रधानमन्त्री ओलीले काँग्रेसले संसदमा असंसदीय र अमर्यादित व्यवहार देखाएको आरोप लगाउनुभएको हो । मंगलबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन […]
प्रमुख सत्तारुढनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका समयमा भएका सबै सहमति पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने बताउनुभएकाे छ । पार्टी कार्यालय धुम्बाराहीमा रितबहादुर खड्काको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष […]
उच्च अदालत बार एशोसियसन पोखराले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई अदालतले छाड्ने आदेश दिएपनि पुनः पक्राउ गरेकाेमा विराेध जनाएकाे छ । हतियार देखाएर मध्यरातमा अदालतबाटै प्रहरीले पक्राउ गरेको भन्दै उच्च अदालत बार एशोसियसन पोखराले […]
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आइतबार आफैले प्रस्तुत गरेको बजेट महत्वकाक्षी भएको आज बताउनु भएको छ । सोमबार नेपाल पत्रकार महासंघ कास्की शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले सो कुरा बताउनु […]
प्रदेश नं ३ काे सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट ल्याएकाे छ । प्रदेशसभाकाे आइतबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी […]