पार्टी एकीकरणबारे नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डवीच छलफल

पार्टी एकताका विषयमा उत्पन्न विवादलाई मिलाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज छलफल भएको छ । प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)बीच बुधबार विहान पार्टी एकताका […]

पार्टी शुद्धीकरण अभियानमा लाग्न नेता कार्यकर्तालाइ चिनीयाँ कम्युनिष्ट पार्टीका महासचिव सीको निर्देशन

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनुभएका राष्ट्रपति सी जिनपिङले पार्टीको आन्तरिक शुद्धीकरणमा जोड दिनुभएको छ । पार्टीको पछिल्लो गतिविधि र अवस्था सन्तुष्ट हुने अवस्था नरहेको भन्दै सिले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक पार्टी शुद्धीकरणमा लाग्न […]

भरतपुर महानगरपालिकाको चौथो नगर सभा शुरू, आ.व. २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत

भरतपुर महानगरपालिकाको चौथो नगर सभा मंगलबार भरतपुरमा सुरु भएको छ । एक समारोहबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नगर सभाको समुद्घाटन गर्नु भएको हो । प्रस्तुत छ, भरतपुर महानगरपालिकाको चौथो नगर सभाको […]

पोखरा महानगरद्वारा ७ अर्व ५४ लाखकाे बजेट सार्वजनिक (पूर्ण पाठ)

पोखरा महानगरले आर्थिक वर्ष ०७६/७७ का लागि ७ अर्ब ५४ लाखको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको भन्दा १ अर्बले बढी बजेट ल्याएको हो । महानगरले गत वर्ष ६ अर्ब १७ करोडको बजेट […]

भरतपुर महानगरपालिकाद्वारा ३ अर्ब ३७ कराेडकाे बजेट सार्वजनिक

भरतपुर महानगरपालिकाकाे आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेकाे छ । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि तीन अर्ब ३७ करोड ३१ लाख रुपैयाँ बराबरकाे बजेट प्रस्तुत गर्नुभएकाे […]