साझा पार्टीकाे अलग्गै कूटनीतिक निर्देशिका जारी

साझा पार्टीले आफ्नो कूटनीतिक निर्देशिका जारी गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै १३ बुँदे कूटनीतिक निर्देशिका सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र मिश्रले बाह्य हस्तक्षेप भयो भन्नू भन्दा पहिले कूटनीतिक […]

दाेहाेराे सुविधा लिन नपाइने

गण्डकी प्रदेशले दाेहाेराे सुविधा लिन पाउने निर्णय गरेर चाैतर्फी आलाेचना भइरहेका बेला संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिमा भने दाेहाेराे सुविधा नदिन सहमति जुटेकाे छ । निवृत्तिभरण पाइरहेका अवकाश प्राप्त राष्ट्रसेवकले अर्को सरकारी नियुक्ति पाएमा […]

भेनेजुएला युवा शक्ति प्रतिनिधिमण्डल नेपालकाे संसदी अभ्यासकाे जानकारी लिंदै

नेपाल भ्रमणमा रहेको भेनेजुएलाको इन्टरनेशनल वामपन्थी युवा शक्तिको प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको राष्ट्रियसभाका सदस्य बलरामप्रसाद बाँस्कोटाले […]

मुलुककाे विकासका लागि उपयुक्त समयः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले […]

गण्डकी प्रदेशकाे दाेहाेराे सुविधा लिने निर्णय फिर्ता लिन साझा पार्टीकाे माग

जनप्रतिनीधिहरु कमाउ धन्दामा लागे : साझा पार्टी, गण्डकी साझा पार्टी, गण्डकीले यस प्रदेशमा जननिर्वाचित प्रतिनीधिहरुलाई दोहोरो सुविधा दिने गरि प्रदेश सरकारले गरेको निर्णयको विरोध गरेको छ । जनप्रतिनीधिहरु विकास निर्माण र नीति निर्माणमा लाग्न छाडेर […]