सर्लाहीमा कुमार पाैडेलकाे मृत्यु सम्बन्धमा संसदीय छानविन गर्न माग, संसद अवरूद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपा लगायतका सांसदको विरोधका कारण प्रतिनिधिसभाको सोमबारको बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनेवित्तिकै विपक्ष दल काँग्रेस र राजपका सांसदहरु उठेर नाराबाजी गरेका थिए […]

निर्वाचनमा उम्मेदवार हुन नपाएपछि रुसको मस्कोमा विशाल प्रदर्शन

स्थानीय चुनावमा विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएको भन्दै रुसमा प्रदर्शन गरिएको छ । विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएपछि सोको विरोधमा रुसको मस्कोमा विशाल प्रदर्शन भएको हो । प्रदर्शनमा प्रहरीले एक हजारभन्दा बढीलाई पक्राउ गरेको छ […]

हङकङमा पुनः प्रदर्शन, र्यालीमा प्रहरीको हस्तक्षेप

हङकङमा लोकतन्त्रका पक्षधरले निकालेको र्याली निकालेका छन् । र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । गत मंगलबार मास्क लगाएका अपरिचित व्यक्तिको समूहले लोकतन्त्रका पक्षधरहरुमाथि गरेको अन्धाधुन्ध आक्रमणको विरोधमा प्रदर्शन गरिएको हो । प्रहरीले प्रदर्शनमा लगाएको बन्देजका […]

गण्डकी प्रदेशको लोकसेवा आयोग विधयेक पारित(भिडियाे)

गण्डकी प्रदेशको लोकसेवा आयोग विधयेक पारित भएको छ । शुक्रबार बसेकाे गण्डकी प्रदेश सभा बैठकमा भएको छलफल पछि लोकसेवा आयोग पारित भएको हो । छलफलमा भागलिदै सांसदहरु मधु अधिकारी गुरुङ ,दोबाटे विश्वकर्मा र पुष्पा भण्डारीले […]

उपराष्ट्रपतिसँग चीनको यूनान प्रान्तका उपगभर्नरको भेट, बीआरआईबाट दुवै देशले फाइदा लिनुपर्ने

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनको यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुय (Zhang Guohua) ले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा नेपाल चीनबीचको सम्बन्ध, आपसी सहयोग र सहकार्यका बारेमा छलफल भयो […]