संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले भरतपुर विमानस्थलको विस्तार गरी जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । विमानस्थललाई सधैँ जोखिममा रहन दिनु उपयुक्त नुहने उहाँको भनाई छ । भरतपुर विमानस्थल विस्तार एवम् सुधार सम्बन्धमा […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा निराशा बढिरहेको बताउनुभएको छ । बुधबार भरतपुर महानगरपालिकाले गरेको ‘भरतपुर विमानस्थल विस्तार एवम् सुधार’ सम्बन्धमा सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको […]
पाेखराका पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला इञ्चार्ज कृष्ण वाग्ले (रूपेश)सँगै हमाललाई प्रहरीले […]
जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै हमाललाई रिहा गर्न आज आदेश दिएको थियो । तर हमाललाई सर्वोच्च […]
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोईराला (रुपक)ले मंसिर १४ गते हुने उप निबार्चनमा कम्युनिष्टपार्टी (नेकपा)का उम्मेदवारलाई जिताउन अपिल गर्नुभएको छ । पोखार महानगर वाडनं ३३ भरतपोखरीमा रहेको बाघमारा युवा संगम समूहद्वारा आयोजित […]