प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग आगामी कार्ययोजना र विगतका कार्यप्रगतिबारे छलफल गर्न लाग्नुभएको छ । छलफलका लागि सिंहदरबारमा सबै मन्त्री र सचिवहरुलाई डाकिएको छ । सरकारका कामकारवाहीप्रति सत्तारुढ दलकै नेताहरुले प्रश्न […]
आफ्नो पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा लगायतका अन्य नेता तथा कार्यकर्ताहरु पक्राउको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आह्वान गरेको साविकको बागमती, नारायणी र जनकपुर अन्तर्गतको दोलखा र रामेछाप बन्दले जनजीवन प्रभावित भएको […]
विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले कास्की जिल्ला सेक्रेटरी सुजनलाई गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएकाे भन्दै आपत्ति जनाएको छ । सुजनलाई पृथ्वीचोकस्थित सस्तो बजारमा भएको आन्दोलनसंग सम्बन्धित मुद्दा चलाइएकोमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले आपत्ति […]
सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सोमबार पनि विनानिष्कर्ष सकिएकाे छ । पार्टीमा विभिन्न विभागबारे टुंगाे लगाउन साेमबार सचिवालय बैठक बसेकाे थियाे । स्कुल विभागबारे पूर्व एमाले र माअेावादी केन्द्रवीच विवाद भएपछि अन्य विभागमा […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले समाजवादी आन्दोलन धेरै नागरिकको सहभागितामा सम्भव हुने बताउनुभएको छ । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताउनुभएको हो । […]