हङकङमा प्रदर्शन हिंसात्मक र खतरनाक अवस्थामाः कार्यकारी प्रमुख लाम

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सरकारविरोधी प्रदर्शन हिंसात्मक र खतरनाक बन्दै गएकाे टिप्पणी गर्नुभएकाे छ । साथै उहाँले हङकङ सहरलाई ‘पातालतर्फ नधकेल्न’ प्रदर्शनकारीलाई चेतावनी समेत दिनुभएकाे छ । हालैका दिनमा भएका प्रदर्शनका कारण हङकङमा भएकाे […]

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर काेरियाका सर्वाेच्च किमकाे पत्राचार

दक्षिण काेरिया र अमेरिकावीचकाे संयुक्त सैन्य अभ्यासकाे विराेध  उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपतिलाइ दुइ देशवीचकाे वार्ता सूचारू गर्न पत्राचार गरेकाे खुलेकाे छ । पत्रबारे जानकारी दिंदै अमेरिकी राष्ट्रपति ट्रम्पले हालै गरिएका […]

प्रचण्डको परिवारको विदेशका कुनै बैंकमा खाता रहेको पुष्टी गर्न सचिवालयको चुनौति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र निजका परिवारका सदस्यको नाममा विदेशका कुनै पनि बैंकमा खाता नरहेको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डको हालै भएको दुवई भ्रमणबारे भ्रम फैलाइएको भन्दै स्वकीय सचिवालयले […]

हङकङको अन्तर्राष्ट्रिय विमानस्थल प्रदर्शनकारी ‘कब्जामा’

हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारविरोधी प्रदर्शनकारी भरिएपछि उडान प्रभावित बनेकाे छ । सोमबार दिउँसो आगमन र प्रस्थानतर्फका टर्मिनल हजारौं प्रदर्शनकारीले भरिएपछि विमानस्थलबाट हुने सबै उडान रद्द गरिएकाे छ । प्रदर्शनकारीले यात्रुहरूलाई सुरक्षा जाँच गर्नमा समेत अवरोध […]

प्रधानमन्त्री स्वदेश फिर्ता

सिंगापुरमा उपचार गराएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएकाे छ । नियमित परीक्षणका लागि साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ९ दिनपछि स्वदेश फर्कनुभएकाे हाे । प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री […]