संसदको चौथो अधिवेशन बिहीबार सकिँदैछ । बजेट अधिवेशनका रूपमा समेत रहेकाे याे अधिवेशन गुठी विधेयक, मिडियासम्बन्धी विधेयक, नागरिकता विधेयकबारे कुनै छलफल नभइकनै समापन गर्न लागिएकाे हाे । गत बैशाख १६ गते सुरु भएको संघीय संसदको […]
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा तोडफोड गरेको आरोपमा सोही गाउँपालिका वडा नं. १ वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । वडा १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं. ३ का सदस्य गणेश आचार्य र तरुण दलका […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई कास्की क्षेत्र नं. २ को उपनिर्वाचन प्रतिष्ठाको विषय बन्दैछ । यसअघि ३ पटकसम्म लोकप्रिय मत ल्याएर विजयी बन्नुभएका दिवगंत रविन्द्र अधिकारीको क्षेत्र भएकाले नेकपालाई उक्त क्षेत्र प्रतिष्ठाको विषय बन्ने निश्चित छ […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेपछि असोज १ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बाँकेका नेकपा सांसद नन्दलाल राेकायले बाँके घटनामा काँग्रेसले झुट बाेलेकाे र नेकपाका कार्यकर्ताकाे संलग्नता नरहेकाे जिकीर […]
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं नेकपा कास्कीका जिल्ला सह इन्चार्ज सारदा सुवेदीले देश बर्वाद काग्रेस बनाएको बताउनुभएको छ । सोमबार पोखरा महानगरवडानं २७मा वडा कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दे नेता सुवेदीले सो कुरा बताउनुभएको […]