विवेकशील नेपाली दलकाे अध्यक्षमा मिलन पाण्डे चयन

विवेकशील नेपाली दलको अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनबाट अध्यक्षमा मिलन पाण्डे निर्वाचित हुनुभएकाे छ । अध्यक्षका प्रत्यासी शिव थापा पाण्डेसँग पराजित हुनुभएकाे हाे । विवेकशीलको जनकपुरमा मंगलबारदेखि सुरू राष्ट्रिय सम्मेलन भने कात्तिक २ गतेसम्म […]

पक्राउ परेसँगै काँग्रेस सांसद आलम निलम्बित

नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलम निलम्बित हुनुभएकाे छ । आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले ७ दिनको म्याद थप गरेकाे छ । जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका […]

निवर्तमान सभामुख विरुद्धको जाहेरीमा अनुसन्धान जारी

निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्ध परेको जाहेरीबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । दशैंको विदा भएकाले मंगलबार मात्र काडमाण्डौ जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिदैंछ । महराको स्वास्थ्यमा उच्च रक्तचाप लगायतका समस्या आएपछि नर्भिक […]

चिनियाँ राष्ट्रपति सि र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सि जिनपिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा […]

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता, १८ वटा समझदारीपत्रमा हस्ताक्षर

आफ्नो दुईदिने नेपाल भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्कनुभएको छ । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ हिजो नेपाल आउनुभएको थियो । आज दिउँसो सवा २ बजेपछि राष्ट्रपति फिङ स्वदेश फर्कनुभएको हो । […]