गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकास निर्माण लगायतका याेजनामा दाेहाेराे बजेटकाे समस्या देखिएकाे बताउनुभएकाे छ । मंगलबार पाेखरामा भएकाे एक कार्यक्रममा मुख्यमन्त्री गुरूङले तीन तहका सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्यतालिकाकाे समन्वय […]
बेलायतमा बर्षाैंदेखि ब्रेजिक्ट सम्बन्धि विवाद कायमै रहेकाे छ । जसका कारण ३ पटकसम्म सरकार परिवर्तन भइसक्याे तर पनि ब्रेजिक्ट मुद्दाले भने निष्कर्ष पाउन सकेकाे छैन् । ब्रेजिक्ट मुद्दालाइ निकारा लगाउने बेलायती प्रधानमन्त्रीकाे प्रस्ताव पुनः सांसदहरुले […]
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका नेता गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएकाे टाेलीले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लोहनीलाई […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्ले लिन निर्णयमा प्रतिपक्षी दलका नेताकाे समेत सहमति हुनुपर्ने बताएकाे छ । कांग्रेसका पदाधिकारीकाे मंगलबार बसेकाे बैठकमा संवैधानिक परिषद्काे बैठकका निर्णय सहमतिका साथ हुनुपर्ने निष्कर्ष निकालेकाे हाे । पदाधिकारी […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो कुनै तिक्तता नरहेकाे बताउनुभएकाे छ । उहाँले प्रधानमन्त्रीसँग पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयमा निरन्तर कुराकानी भइराखेको पनि […]