कास्कीमा नेकपाको घरदैलो कार्यक्रम जारी, नेकपा उम्मेदवारलाई विजयी बनाउन आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे । चुनावी अभियानका क्रममा […]

बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपतिको शिष्टाचार भेट

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शिष्टाचार भेट गर्नुभएको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति हमिदसँग उपराष्ट्रपति पुनले बुधबार दिउँसो शिष्टाचार भेट गर्नुभएको हो । नागपोखरीस्थित होटेल मेरियटमा करिब आधी […]

बोलिभियामा राजनीतिक संकट, राजीनामा दिएर माेरालेज शरणका लागि मेक्सिकाेमा

दक्षिण अमेरिकी मुलुक बोलिभियामा राजनीतिक संकट बढेकाे छ । पछिल्लाे निर्वाचनमा धाँधली भएकाे भन्दै विपक्षी राजनीतिक पार्टीहरूले विराेध प्रदर्शन चर्काएपछि राष्ट्रपतिले राजीनामा दिएर मुलुक छाड्नुपरेकाे छ । गत  अक्टोबर २० मा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली […]

राप्रपाको चुनाव प्रचारप्रार अभियान, बन्दुक बोकाउनेहरु मालिक, बोक्नेहरु खाडीमाःअध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले अहिले दुई तिहाईको कम्प्युनिष्ट सरकार भएपनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउनुभएको छ । सोमबार पोखरा महानगरपालिका वडा नं. ३३ को भरतपोखरी, वडा नं. २१ को कृष्ती र […]

सरकारबाट जनता निराशः काँग्रेस नेता रिजाल

नेपाली काँग्रेसले कास्कीमा चुनावी प्रचारलाई तीव्रता दिएको छ । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर काँग्रेसले प्रचारलाई तीव्रता दिएको हो । चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले […]