भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरू संगठनकाे अगुवाइमा काठमाडौंमा प्रदर्शन गरिएकाे छ । प्रदर्शनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूकाे अगुवाइ रहेकाे थियाे । भारत सरकारले जारी गरेकाे पछिल्लाे […]
नेपाली काँग्रेसले कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा खेमराज पौडेललाई उम्मेदवार बनाउने भएकाे छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि पार्टी नेता रामचन्द्र पाैडेल र कृष्णप्रसाद सिटाैलाले सभापति शेरबहादुर […]
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गर्नुभएकाे छ । शेरचनले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पुगी पदभार ग्रहण गर्नुभएकाे हाे । साे अवसरमा नेपाली सेनाले सलामी प्रदान गरेको थियो। हिन्दू धर्मअनुसार पूजाआजा गर्दै […]
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख कृष्णबहादुर महराबाट नैतिक रूपमा गम्भीर कमजोरी भएको बताउनुभएकाे छ । प्रेस संगठन दाङले गरेकाे पत्रकार भेटघाट कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले घटनाबारे थाहा पाएपछि पार्टी […]
इराकमा सरकार बिरोधी प्रदर्शनका कारण जनजीवन प्रभावित भनेकाे छ । प्रदर्शन चरम उत्कर्षमा पुग्दा प्रदर्शनकारीहरुले इराकको राजधानी बग्दादका मुख्य शहरहरु अवरुद्ध पारेका छन् । जसका कारण मुख्य शहरी क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । गत […]