सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराइएकाे हाे । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री […]
मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ को प्रतिनीधिसभाको उपनिर्वाचनमा आफ्नो उम्मेवारलाई विजयी गराउन समाजवादी पार्टीले ५०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति घोषणा गरेको छ। समाजवादी पार्टीको विहिवार सम्पन्न विशेष भेलाले कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । कुन प्रदेशमा काे भन्ने नताेकिकनै नेपाल सरकारसमक्ष ७ जनाकाे नाम सिफारिस गरिएकाे नेकपाका महासिचव बिष्णु पाैडेलले जानकारी दिनुभयाे । सोमबार बसेको सचिवालय […]
सातै प्रदेशका प्रदेश प्रमुख आज नै नियुक्त गर्न नेकपाले सचिवालय बैठकमा छलफल गरेको छ । प्रदेश प्रमुख को को बनाउने भन्ने सचिवालय बैठकले तय गर्यो भने आजै बस्ने मन्त्रिपरिषद्ले नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने बताइएको […]
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ मा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारका बारेमा छलफल शुरू भएकाे छ । शनिबार प्रधानमन्त्रीकाे निवास बालुवाटारमा बसेकाे सचिवालय बैठकमा मंसिर १४ मा हुने उपनिर्वाचनबारे छलफल सुरू भएको नेकपाका प्रवक्ता […]