प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लाे समय प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे फेक न्यूज आउने गरेकाे बताउनुभएकाे छ । प्रेस संगठन र सम्वद्ध बिटमा काम गर्ने पत्रकारहरूसँगकाे भेटघाटमा सल्लाहकार थापाले पछिल्लाे समय पत्रकारले नै […]
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले घरदैलो अभियानलाई तिव्र पारेको छ । कास्की क्षेत्र नं. २ का ११ वटै वडामा मतदाता भेटघाट कार्यक्रम जारी राखेको हो । नेपालको एकमात्र देशभक्त राष्ट्रवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी भएको बताउँदै […]
नेपाली कांग्रेस कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने कांग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की कांग्रेसले जनाएको छ […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)काे निजी सचिवालयले मन्त्रिपरिषद पुनर्गठनको अधिकार प्रधानमन्त्रीमा निहीत रहेकाे उल्लेख गरेकाे छ । मन्त्रीपरिषद पुनर्गठनका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुरा समझदारी हुन बाँकी […]
कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उप निर्वाचनका लागि दलहरुले चुनावी प्रचारमा तीव्रता दिएका छन् । नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सम्पन्न गर्नुभएको छ । […]