नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य बामदेव गाैतमले कास्की निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार नबन्ने बताउनुभएकाे छ । पार्टीकाे सचिवालय बैठकमा उहाँले कास्कीमा आगामि मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराउनुभएकाे हाे । […]
समाजवादी पार्टीका उपाध्यक्ष रकम चेमजोङले कांग्रेस, कम्यूनिष्ट पार्टीहरु बिचारबिहिन पार्टीहरु भएकोले मुलुक हाँक्न नसक्ने भएकाले नै वैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी उदाएको दावी गर्नुभएको भएको छ । समाजवादी पार्टी गण्डकी प्रदेशले शुक्रवार पोखरामा आयोजना गरेको […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान गतिशिल दस्तावेज रहेका कारण जनताको चाहना र भावना अनुसार परिर्वतन गर्न सकिने बताउनुभएको छ । चौथो संविधान दिवसको अवसरमा जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति र शान्तिका लागि […]
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अबको चुनावमा आफ्नो पार्टी निर्विकल्प हुने बताउनुभएको छ । शुक्रबार साझा पार्टीको गोरखा जिल्ला संयोजक घोषणा सभालाई सम्बोधन गर्दै मिश्रले यस्तो जिकीर गर्नुभएको हो । अवको निर्वाचनमा देशलाई दोहन गर्ने, […]
गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले संविधानले जनतामा उत्साह र प्रेरणा दिएको बताउनुभएको छ । गण्डकी प्रदेशमा संविधान दिवसको अवसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कुँवरले संघीय, प्रदेश र स्थानीय सरकारले संविधान कार्यान्वयनतर्फ अगाडि बढिरहेका […]