काङ्ग्रेसका सभापति देउवा र चिनीयाँ विदेशमन्त्री वाङवीच भेटवार्ता

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएकाे छ । भेटवार्तामा द्विपक्षीय हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्ध […]

विपी जयन्तीकाे अवसर पारी कांग्रेसकाे दाेस्राे चरणकाे जागरण अभियान शुरू

विपी जयन्तीकाे अवसर पारेर नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान शुरू गरेकाे छ । अभियानको दोस्रो चरणमा सञ्चालन गर्न लागिएकाे हाे । मंगलबारदेखि सुरु हुने विपी कोइरालाको १०६ औँ जन्मजयन्तीको प्रतिक स्वरुप हरेक प्रदेशसभा क्षेत्रमा सोही […]

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री वाङकाे शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार  भेट गर्नुभएको छ । साेमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार […]

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङवीच भेटवार्ता

नेकपा अध्यक्ष प्रचण्ड र  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । मंगलबार काठमाण्डाैकाे एक हाेटलमा उहाँहरूवीच छलफल भएकाे हाे । भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको […]

पत्रकार हमाललाई अदालतमा पेश गर्न सर्वोच्चको आदेश

पोखराका पत्रकार ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । हमालकी श्रीमती मोनिका गुरूङले जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई गैरकानुनी रुपमा पक्राउ गरी थुनामा […]