भारतले एलओसी पार गरेर निहत्था नागरिकमाथि आक्रमण गर्योः पाकिस्तान

पाकिस्तानले आफ्नो सीमाक्षेत्रमा पसेर निहत्था नागरिकमाथि भारतीय पक्षबाट आक्रमण भएको आरोप लगाएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले कस्मिरमा दुई देशबीचको लाइन अफ कन्ट्रोल (एलओसी) मिचेर निहत्था नागरिकमाथि आक्रमण गरेको बताउनुभएको हो । आइतबार […]

कश्मिरमा विपक्षी नेताहरु नजरबन्दमा, इन्टरनेट र टेलिफोन सेवा बन्द

भारतको केन्द्र सरकारले कश्मिरमा इन्टरनेट र फोन सेवा बन्द गरी विपक्षी नेताहरुलाई नजरबन्दमा राखेको छ । भारत प्रशासित कश्मिरमा विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको हो । कश्मिरको राजधानी […]

सैनिक अदालतकाे फैसला प्रकरणमा सांसदकाे चासाे, आफूलाई हालेर देखाउन सांसद काेइरालाकाे चुनाैति

गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले तत्कालीन शाही नेपाली सेनाबाट विद्रोह गरी माओवादी सेनामा प्रवेश गरेका शक्ति गुरुङलाई अहिले आएर सैनिक अदालतले १० वर्ष जेल सजाय तोकेकोमा कडा आपत्ति प्रकट गर्नुभएकाे छ । गणतन्त्र ल्याउन भूमिका […]

मौका आएको बेला काम गर्नुपर्छ : सांसद पहारी

गण्डकी प्रदेशका सांसद राजीव पहारीले मौका आएको बेला काम गर्नुपर्ने बताउनुभएको छ ।उहाँले मौका पाएर पनि काम नगर्नेहरु प्रति लक्षित गर्दे थारो भैसीले गोठ ओगटे जस्तो टिप्पणी गर्नुभयाे । उहाँले किसानले दुख गरेर घाँस कुडो […]

तत्काल वार्ताकाे संभावना नरहेकाे विप्लव नेतृत्वको नेकपाकाे निष्कर्ष

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीवीच तत्काल वार्ता हुने सम्भावना कम हुँदै गएको छ । सरकारले वार्ताको हल्लामात्रै गरेको, आफ्ना नेता कार्यकर्तामाथिको धरपकड नरोकेको भन्दै विप्लव नेतृत्वको नेकपाले वार्ता भन्दा संघर्षको नीति […]