नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र, राष्ट्रियता र धर्मका विषयमा जनताको पूर्ण साथ रहेको बताउनुभएको छ । नेता कोइरालाले युवा पुस्ताले गुमेको कांग्रेसको मत जोगाउन जनताकाबीचमा जानुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसको मागमा […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका बेला भएको सहमति कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका नेता पौडेलले आलोपालो सरकारको […]
नेकपा (क्रान्तिकारी–माओवादी)का नेता सिपी गजुरेलले असुरक्षा महशुस भए सैनिक मुख्यालमा गएर बस्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा बोल्दै नेता गजुरेलले प्रधानमन्त्री ओलीले असुरक्षित महशुश गरेको भन्दै सैनिक मुख्यालमा बस्न […]
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखि बनाउन लागिपरेकाे बताउनुभएकाे छ । सरकारी कार्यलयका सेवा प्रवाहलाइ प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको मन्त्री पण्डितकाे भनाइ छ […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आँफूहरू अघि बढेको बताउनुभएको छ । नेकपा जिल्ला कमिटी […]