गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको मन दुखाउन नचाहेको भन्दै गुठी विधेयकमा केही गल्ती भए सच्याउने बताउनुभएको छ । साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै साँस्कृतिक, […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संरक्षणमा ठूला भ्रष्टाचार बढ्दै गएको बताउनुभएको छ । कमिसनको खेलमा लोकतन्त्र र जनतालाई कमजोर बनाउने शैलीमा अर्थतन्त्र नै धरापमा पार्न सरकार लागिपरेको नेता पौडेलको जिकीर छ । उहाँले […]
सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । काठमाडौंको बसन्तपुरबाट ज्यापु महागुठीलगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक संघ–संस्थाले गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा […]
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठका बुबा गिरिबहादुर श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । विप्लवले शोक विज्ञप्ति जारी गर्दै दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकूल परिवारमा समवेदना […]