प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन […]
बजेट माथी टिप्पणी गर्दै काँग्रेसले आधार वर्षपछिको बजेटले इतिहास निर्माणको बाटो समात्न नसकेको टिप्पणी गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा सहभागी हुदै प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले शक्तिशाली […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले ज्यानको सुरक्षा गरि पाउँ भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । उहाँलाई कसैले डर धाक धम्की दिएर नभई संसद भवनमा रहेको कुर्सीका कारणले असुरक्षा भएको हो । उहाँले संसदमा […]
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो नयाँ मन्त्रीमण्डलमा विपक्षी पार्टीका तर्फबाट पनि मन्त्री समावेश गर्नुभएको छ भने मन्त्री मण्डलमा ५० प्रतिशत महिला समावेश छन् । बिबिसीका अनुसार २८ सदस्यीय मन्त्रीमण्डलमा एक जना मन्त्री त विपक्षी […]
साझा विवेकशील पार्टीको नवलपुर जिल्ला सँयोजकमा हरिप्रसाद गौतम चयन हुनुभएको छ । पार्टीले शुक्रबार एक कार्यक्रमका बीच गौतमलाई नवलपुरको जिल्ला सँयोजक घोषणा गरेको हो । नवलपुरमा आयोजित जिल्ला सँयोजक घोषणा कार्यक्रममा पार्टीका केन्द्रीय सँयोजक रवीन्द्र […]