नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारबाट जनता प्रताडित भएकाले […]
भारतमा लोकसभा निर्वाचन अन्तर्गत बिहीबार दोस्रो चरणमा १२ राज्यका ९५ सिटका लागि मतदान सम्पन्न भएकाे छ । सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार बिहीबार दोस्रो चरणअन्तर्गतका क्षेत्रमा मतदान भएको हो । स्थानीय समयअनुसार बिहान ७ […]
मन्त्रिपरिषदले सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ । चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समुहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणिको पदमा राजपत्राङकीत प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेको हो । […]
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । काँग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्न लागेको छ । वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको काँग्रेस नेताहरुले दावी गर्दै […]
ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले मुस्ताङको कोवाङ गाउँपालिका २ खन्तीमा रहेको चोकको नामाकरण गरेको छ । स्वर्गीय ओम विकास गौचनको नाममा चोकको नाम ओम विकास चोक राखिएको हो । पूर्व सांसद स्व।गौचनको १३ […]