बालुवाटार जग्गा प्रकरणको यर्थाथ बाहिर आउँछ प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महासचिव विष्णु पौडेलको जग्गा खरिद लगायतका ललिता निवास निजीकरण प्रकरणमा छानविनपछि तथ्यहरु बाहिर आउने बताउनुभएको छ । यद्यपि उहाँले जग्गा खरिद गर्दा राजाको शासनकाल […]

जापानका सम्राट अकिहितोद्वारा पद त्याग, नारोहितोलाई जिम्मेवारी

जापानका सम्राट अकिहितोले आफ्नो राजगद्दी परित्याग गर्नुभएको छ । जापानको राजधानी टोकियोमा मंगलबार एक समारोहमा सम्बोधन गर्दै उहाँले राजगद्दी त्यागेको घोषणा गर्नुभएको हो । ऐतिहासिक समारोहमा राजा अकिहितोले राजाको रुपमा अन्तिमपटक सम्बोधन गर्नुभएको हो । […]

जनता उत्साहित र आशावादी :नेकपा नेता नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनता उत्साहित र आशावादी रहेको बताउनुभएको छ । संसदको चौंथो अधिवेशनको पहलिो बैठकमा सम्बोधन गर्ने क्रममा जनतामा निराशा छ भन्ने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको भनाईप्रति […]

सरकार कुहिरोमा हराएको कागजस्तै : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारलाइ कुहिरोमा हराएको कागको संज्ञा दिनुभएको छ । संघीय संसद प्रतिनिधिसभाको चौंथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीमा शक्ति […]

इन्डोनेसियामा मतगणनाका अबधिमा मृत्यु भएका कर्मचारीका परिवारलाई क्षतिपुर्ति दिइने

इन्डोनेसियामा मतगणनाका अबधिमा २७० जना कर्मचारीहरुको मृत्यु भएको छ । इन्डोनेशियामा भएको मतदानको दशौ लाख बुथको मत गन्दा झण्डै १९ सय कर्मचारी बिरामी परेका त्यहाँको निर्वाचन आयोगले जनाएको छ । आयोगले मृत्यु भएका कर्मचारीको परिवारलाई […]