उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा निवासमा बस्न थाल्नुभएकाे छ । यसअघि पुन गैह्रीधारा स्थित सरकारी निवासमा बस्दै आउनुभएको थियाे । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर बस्दै आएको गैह्रीधारा स्थित सरकारी निवासबाट आज […]
भारतमा बुधबार माओवादीले ल्याण्ड माइन विस्फोट गराएको छ । सो विस्फोटमा परी १५ सुरक्षाकर्मी सहित १६ जनाको मृत्यु भएको बताइएको छ । भारतको महाराष्ट्र प्रान्तको गढचिरौली जिल्लाको डाँडापुर सडकमा प्रहरीलाई लक्षित गरी ‘ल्यान्डमाइन ब्लाष्ट’ गराइएको […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको हक सुनिश्चित गर्दै समाजवादको आधार निर्माण गर्ने बताउनुभएको छ । प्रचण्डले आफू समाजवादी कित्तामा हो कि पुँजीवादी कित्तामा हो छुट्याएर अघि बढ्न सक्नुपर्नेमा जोड दिनुभयो । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकलाई तोकिएको न्यूनतम तलब र सामाजिक सुरक्षालाई व्यवहारमै लागु गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । १ सय ३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा, संयुक्त ट्रेड युनियम समन्वय केन्द्रले भृकुटीमण्डपमा […]
राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर स्वेदश फर्किनुभएको छ । उहाँलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गर्नुभएको छ । राष्ट्रपति विहीबार मात्र फर्कने पुर्वनिर्धारित कार्यक्रम भएपनि स्वास्थ्यमा केही समस्या […]