घनश्याम पाण्डेय भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले बिकास निर्माणमा राजनिति गर्न नहुने बताउनुभएको छ । स्याङजाली सम्पर्क सदन पोखराले आयोजना गरेको नयाँ बर्षको शुभकामना आदान प्रदान, २०७६ सालको भित्तेपात्रो लोकार्पण तथा […]
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका राजनीतिक पार्टीसँग नयाँ शक्ति पार्टीले सहकार्य गर्ने बताउनुभएको छ । उहाँले वैकल्पिक राजनीतिक ध्रुवीकरणका लागि आफूले नयाँ शक्ति […]
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठले विजयी हुनुभएकाे छ भने महासिचवमा लिलामणी पाैडेल विजयी हुनुभएकाे छ । श्रेष्ठ प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए) र पाैडेल बृहत् लोकतान्त्रिक समूह (डिएलए)का तर्फबाट […]
अबदेखि अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने भएको छ । गत चैत १४ गतेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको हो । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक […]
नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले बेराेजगार बन्नुपरेकाे बताउनुभएकाे छ । विगत एक बर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको उहाँकाे गुनासो थियाे । विहीबार चितवनमा स्वर्गीय जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्ने क्रममा नेता […]