निर्धारित याेजना समयमै सम्पन्न नभए समृद्धि असम्भव : सभापति काेइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकारले गर्ने कामहरु अनुसन्धान गरेर हुनुपर्ने बताउनुभएको छ । साथै उहाँले तोकिएको समयमा निर्धारित योजना सम्पन्न नभएमा समाज समृद्ध नबन्ने बताउनुभएको छ । साेमबार सामाजिक सञ्जाल […]

विप्लव माओवादीको बिषयमा सरकार गम्भीर भएन : काँग्रेस

नेपाली काँग्रेसले मुलुकमा युद्धको स्वर बढ्न थालेको तर सरकार भने गम्भीर नबनेको बताएको छ । युद्धको खतरा बढेको भन्दै राष्ट्रियसभाको आजको बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले सरकार र नेत्र विक्रम चन्द विप्लव दुवै पक्षलाई संयम […]

सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन अव जनमत पार्टी हुने (निर्णय सहित)

सिके राउत नेतृत्वको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन्न भएको राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको छ । दुई दिने बैठकले जनमत […]

प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्नु असंवैधानिक : काँग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन सिफारिस गर्न सक्ने गरी सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आएको भन्दै आपत्ति जनाएको छ । फागुन २९ मा प्रतिनिधिसभा सचिवालयमा […]

नेकपाको सचिवालयमा जिल्ला तहको नेतृत्वका विषयमा छलफल

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावली सहितका विषयमा छलफल हुने बताइएको छ । दुई अध्यक्षले तयार पारेको प्रस्तावलाई सचिवालय बैठकले अन्तिम रुप दिनेछ । नेतृत्वमा जिल्ला […]