सरकारद्वारा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमा प्रतिबन्ध

सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति कडा रुपमा प्रस्तुत हुने भएको छ । तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका पछिल्ला गतविधिलाई प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको हो […]

राजसंस्था पुनः स्थापनाको एजेण्डा सहित राप्रपाको मेची–महाकाली स्वाभिमान यात्रा पोखरामा

राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची–महाकाली स्वाभिमान यात्रा अन्तर्गत पोखरामा आमसभा गरिएको छ । फागुनको १५ गते पूर्र्वको ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिरबाट शुरु गरेको यात्रा पश्चिम महाकालीको कञ्चनपुर पुगेर मंगलबार पोखरा आई पुगेको हो । कार्यक्रमलाई सम्बोधन […]

सरकार नै संघीयता कमजोर बनाउन लाग्यो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संघीयतालाई कमजोर बनाउनेतर्फ लागेको बताउनुभएको छ । पोखरामा प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले प्रदेश र स्थानीय तहललाई सहज बनाउनेभन्दा पनि संघीयतालाई नै कमजोर बनाउनेतर्फ […]

वर्तमान सरकार विगतमा भन्दा बदनाम रहेकाे विप्लव नेतृत्वकाे नेकपाकाे दावी

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले वर्तमान सरकार विगतमा भन्दा झनै बदनाम बन्दै गएको जनाएको छ । पार्टीका कास्की जिल्ला सचिव रुपेशद्वारा जारी गरिएको विज्ञप्तिमा पछिल्लो समय अर्वौका घोटलाकाण्डहरु, बुढी गण्डकी, आयल […]

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा पोखरामा

मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको सिलसिलामा पोखरामा हुने सभाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले जनाएको छ । यात्रा टोली मंगलबार पोखरामा आउने कार्यक्रम भए अनुसार गण्डकी प्रदेश एवं कास्कीको तर्फबाट सम्पूर्ण तयारी […]