अमेरिका र उत्तर कोरियावीचको वार्ता विफल, वार्ताको लागि प्रयास जारी रहने

अमेरिका र उत्तर केारियावीचकाे वार्ता विफल भएकेा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनाेइमा २ दिनसम्म चलेकेा बहुचर्चित वार्ता विफल भएको हाे । बिहीबार भियतनामको राजधानी हनोइमा […]

स्वर्गीय मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार पोखरामा गरिने

ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शुक्रबार पोखरामा अन्त्येष्टि गरिने भएको छ । ताप्लेजुङबाट काठमाडौं ल्याइएको मन्त्री अधिकारीसहित सातै जनाको शव परीक्षणका लागि शिक्षण अस्पतालमा […]

मन्त्री रवीन्द्र अधिकारीकाे निधनप्रति पाेखरा उद्योग वाणिज्य संघद्वारा दुःख प्रकट

सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति पोखरा उद्योग वाणिज्य संघले गहिरा दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । संघका महासचिव अर्जुन पोखरेलले बिहीबार […]

अमेरिकाले चीन र नेपालको मित्रवत सम्बन्धमाथि हस्तक्षेप गर्न खोज्यो : चिनीयाँ राजदुत

चिनीयाँ राजदुत होउ यानछीले नेपाल र चीनको मित्रवत सम्बन्धमाथि अमेरिकाले हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले नेपाल भ्रमणका दौरान चिनीयाँ लगानीबारे राखेको धारणाप्रति असन्तुष्टि जनाउँदै राजदुत यानछीले यस्तो बताउनुभएको हो […]

नाइजेरियाको राष्ट्रपतिमा पुनः बुहारी फेरि निर्वाचित

नाइजेरियाको राष्ट्रपति मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । गत शनिबार भएको निर्वाचनमा राष्ट्रपति बुहारी चार वर्षे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो । ७६ वर्षीय बुहारीले पूर्व उपराष्ट्रपति अटिकु अबुबाकरलाई पराजित […]