सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पार्नुभएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा […]
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार दुई वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । ‘बर, पिपल, समि र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का पाँच÷पाँच प्रतिमा हस्ताक्षर […]
थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ । थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेपछि […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान मन्त्रिमण्डललाई भ्रष्टहरुको क्लबको संज्ञा दिनुभएको छ । गोर्खामा पार्टीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल भ्रष्टहरुको क्लब जस्तै बनेको […]
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ नेकपालाई फुटाएर देशमा राजा वा सेना ल्याउने खेल भइरहेको बताउनुभएको छ । नाम मात्रैको भएपनि कम्युनिष्ट सरकार बनेको प्रतिगामी शक्तिहरुलाई मन नपरेका भन्दै अध्यक्ष केसीले नेकपालाई फुटाउने प्रयास भइरहेको […]