मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित राजीव गुरुङ(दिपक मनाङे)लाई सपथ ग्रहण गराइएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सोमबार साँझ उहाँलाई सपथ ग्रहण गराउनुभएको हो । स्वतन्त्र उम्मेदार बन्नुभएका मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित हुनुभएको […]
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विनियोजित बजेट समयमै सही रुपमा खर्च गर्ने व्यवस्था मिलाउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसँगको छलफलपछि […]
नेपाल चिकित्सक संघले अनसनरत डा.गोविन्द केसीसँग यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । केसीसँगको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्ने संघको माग रहेको छ । विगतमा सरकारले गरेको सम्झौता […]
विवेकशील साझा पार्टीकाे राष्ट्रिय सन्देश भेला सम्पन्न भएको छ । भेला ऐतिहासिक र भब्यरुपमा सम्पन्न भएको सो पार्टीले जनाएको छ । देशभरका गरी ५०० अगुवा सदस्यको सहभागिता रहेको उक्त भेलाले पार्टीलाई “कल्याणकारी लोकतन्त्र”को दिशामा अगाडि […]
नयाँ शक्ति पार्टी नेपालले आगामी मंगलबारदेखि मध्यपहाडी लोकमार्गमा ‘जनसंवाद यात्रा’ अभियान सन्चालन गर्ने भएको छ । शनिबार पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गरी नयाँ शक्तिले ‘असल राजनीति र समावेशी विकास’का लागि भन्दै जनसंवाद यात्रा सन्चालन […]