प्रदेश २ सरकारको समिक्षा गर्न राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक शुक्रबारदेखि जनकपुरधाममा शुरु भएको छ । अध्यक्ष मण्डलको बैठक प्रदेश सरकारको अवस्था, पार्टीको नीति र अनुभव समीक्षा गर्न बैठक बसेको हो । […]
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले ब्राजिलसँगको सीमा नाका बन्द गर्ने घोषणा गर्नुभएको छ । अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामग्री भित्रिन नदिन राष्ट्रपति मदुरोले ब्राजिलसँगको सीमा नाका बन्द गर्ने घोषणा गर्नुभएको हो । राष्ट्रपति मदुरोले टेलिभिजनमार्फत् सम्बोधन […]
नेपाल भ्रमणमा रहनुभएका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देशमा आर्थिक समृद्धि नआएसम्म शहीदका सपना पूरा नहुने बताउनुभएको छ । वर्तमान सरकारले आर्थिक समृद्धिका आधार तयार पारिरहेको भन्दै प्रचण्डले शहीदले देखेको सपना […]
नेकपाले एकताको टुङ्गो नलगाई कार्यदल भङ्ग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले साङ्गठनिक एकताको प्रारूप बारे टुङ्गो लगाउन गठन भएको कार्यदललाई भङ्ग गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कार्यदलको म्याद […]