पार्टी विभाजनको अवस्था आउनु दुःखदः विवेकशील साझा पार्टी

पार्टीका संयोजक उज्वलबहादुर थापाले निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएकोप्रति विवेकशील साझा पार्टीले आश्चर्य प्रकट गरेको छ । साथै सो पार्टीले विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील […]

राष्ट्रिय संकटकाल घोषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आफ्नो पूर्वप्रतिबद्धता अनुसार मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको मेक्सिकोसँगको सीमा […]

पृथ्वी जयन्ती : राष्ट्रिय विभुती पृथ्वीनारायणको सम्मान गर्नुपर्ने

पोखरामा २९७ औं पृथ्वी जयन्ती विविध कार्यक्रमसहित मनाइएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै विभिन्न राजनीतिक दल लगायत जातिय संगठन र संघसंस्थाहरुले पोखराको चिप्ललेढुंगास्थित मानवअधिकारचोकबाट राष्ट्रिय विभुतिको रथायात्रा सहित र्याली निकालेका हुन् […]

विवेकशील साझा पार्टी विभाजित, नयाँ दल दर्ताका लागि थापा निर्वाचन आयोगमा

आन्तरिक कलहमा फसेको विवेकशील साझा पार्टी अन्ततः विभाजित भएको छ । सो पार्टीका उज्वल थापाले नयाँ दल दर्ताका लागि भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्नुभएको छ । निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार आयोगमा उज्जल […]

राष्ट्रिय सहमतिले मात्र राजनीतिक स्थायित्व सम्भवः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिका कायम गरेकाले नै राजनीतिक स्थायित्व सम्भव भएको बताउनुभएको छ । शुक्रबार गोरखाको आरुघाटमा दोस्रो आरुघाट महोत्वसको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आपसी सहमतिमा शान्ति प्रक्रिया टुङ्ग्याएर विश्वमा […]