काँग्रेस महासमिति बैठक : मस्यौदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित

राजधानी काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा मस्यौदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित भएको छ । विधानविना नै छलफल सुरु गर्न लागेपछि सहभागी महासमिति सदस्यहरुले होहल्ला गरेका कारण बन्दशत्र प्रभावित भएको हो । सभापति शेरबहादुर […]

माघ मसान्तभित्रमा प्रदेश अधिकार सूचि अनुसार जिम्मेवारी हस्तान्तरण गरिने

अन्तर प्रदेश परिषदले संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने बाँकी कामको कार्ययोजना बनाएको छ । परिषद्को आज बसेको बैठकले गृहमन्त्री रामबहादुर थापा नेतृत्वको कार्यदलले पेश गरेको संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना पास गरेको हो । कार्ययोजनामा पुस मसान्तभित्र […]

नेकपा बैठक : फरक मतलाई मजाक गरेको भन्दै प्रधानमन्त्रीको आलोचना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक जारी रहेको छ । सोमबारको बैठकको शुरुवातमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओलीले राजनीतिक प्रस्तावको महत्वमाथि आफ्ना धारणा राख्दै छलफलका लागि आग्रह गर्नुभएको थियो । बैठकमा नेताहरु बामदेव […]

सरकारविरुद्ध भयानक प्रचार युद्ध : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । पार्टी सचिवालय सदस्य वामदेव गौतमले स्थायी कमिटीमा एउटा मात्र अध्यक्ष बनाउनुपर्ने प्रस्ताव राखेको भोलिपल्ट ओलीले दुई […]

काँग्रेस महासमिति बैठक अन्तर्गत बन्दसत्र जारी

नेपाली काँग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठकको बन्दसत्र जारी छ । बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका विभिन्न प्रतिवेदन पेश भइरहेका छन् । आज पार्टीभित्रको गुटउपगुट अन्त्य गरेर पार्टी एकताको सन्देश […]